34.6 C
Kalaiya

Sunday, August 17, 2025
spot_img
34.6 C
Kalaiya
Sunday, August 17, 2025

spot_img

भुटानमाथि नेपालको शानदार जित

spot_img
spot_img
spot_img
Advertisement

कलैया, १७ असार। एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई पराजित गरेको छ ।

Advertisement

मलेसिया भएको प्रतियोगितामा नेपालले भुटानमाथी २ सय ९८ रनको फराकिलो जित हात पारेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ५८ रन बनाएको थियो ।

Advertisement

नेपालले दिएको ३ सय ५९ रनको लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ६० रन मात्रै बनाउन सक्यो । नेपाल समूह चरणको चारै खेलमा विजेता बन्दै शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर