Monday, September 14, 2026

रामबहादुर बम्जन बाल यौन दुराचारमा दोषी ठहर

Advertisement
Advertisement Advertisement

काठमाडौं । रामबहादुर बम्जन बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर भएका छन् ।

सोमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवानकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरेको हो । अब अदालतले असार १७ गते सजाय निर्धारण हुने आदेशमा जनाएको छ ।

बाराको निजगढ नगरपालिका वडा नम्बर १२ रतनपुरी स्थायी घर भएका उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो। सर्लाही जिल्ला अदालतले २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी गरे पनि बम्जन फरार थिए। उनलाई प्रहरीले २०८० पुस २३ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर