24.5 C
Kalaiya

Tuesday, September 16, 2025
spot_img
24.5 C
Kalaiya
Tuesday, September 16, 2025

जीतपुरसिमरा उपमहानगरको नगरसभामा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कारबाही र क्षतिपूर्तिको माग

spot_img
spot_img

१२ असार, बारा । बाराको जीतपुरसिमरा उपमहानगरको १० औं नगरसभाको तेस्रो बैठकमा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कारबाही सहित क्षतिपूर्तिको माग गरिएको छ ।

Advertisement

सचेत नागरिक समाजले उपमहानगरको प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

Advertisement

उक्त ध्यानाकर्षण पत्रमा, “घटनामा संलग्न जोसुकै लाई कानुनी कारबाही गरि तोडफोड गर्नेबाट क्षतिपूर्ति असुलउपर गर्न” उल्लेख गरिएको छ ।

Advertisement

प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर