बारा, १७ असार । बिरगंजको आदर्शनगरमा रहेको सिद्धार्थ बैंक लिमिटेडमा आगलागी भएको छ । केही बेर अघि आगलागी भएको हो । अहिले बिरगंज महानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा आगो निभाउने प्रयास भैरहेको छ ।
आगलागी के कारण बाट भएको हो भन्ने वास्तविक विवरण आउन सकेको छैन ।
थप विवरण आउन बाकी !
प्रतिक्रिया लेख्नुहोस्