Monday, June 29, 2026

बाराका क्रिकेटर अनिल साहलाई १५ लाखमा जनकपुरले किन्यो

बारा,२० असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलिका खेलाडी अनिल कुमार साहलाई १५ लाखमा जनकपुर बोल्ट्सले किनेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को लागि भ​एको अक्सनमा अनिलले न्यूनतम १० लाख रुपैयाँ राखेका थिए ।

उनलाई किन्न अक्सनमा सबै ८ टोलीले प्रतिस्पर्धा गरेका थिए । लक्की ड्रमार्फत जनकपुरले पाएको हो । अनिलले मौका पाएको हरेक खेलमा राम्रो प्रदर्शन गर्दै आएका छ्न । उनी विकेट किपर र ब्याटर समेत हुन ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर