16.8 C
Kalaiya

Monday, February 10, 2025
16.8 C
Kalaiya
Monday, February 10, 2025

spot_img

बाराका क्रिकेटर अनिल साहलाई १५ लाखमा जनकपुरले किन्यो

spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -

बारा,२० असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलिका खेलाडी अनिल कुमार साहलाई १५ लाखमा जनकपुर बोल्ट्सले किनेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को लागि भ​एको अक्सनमा अनिलले न्यूनतम १० लाख रुपैयाँ राखेका थिए ।

उनलाई किन्न अक्सनमा सबै ८ टोलीले प्रतिस्पर्धा गरेका थिए । लक्की ड्रमार्फत जनकपुरले पाएको हो । अनिलले मौका पाएको हरेक खेलमा राम्रो प्रदर्शन गर्दै आएका छ्न । उनी विकेट किपर र ब्याटर समेत हुन ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर