32.8 C
Kalaiya

Sunday, March 23, 2025
32.8 C
Kalaiya
Sunday, March 23, 2025

spot_img

प्रहरी दिवसमा पत्रकार सन्दिप यादव सम्मानित

spot_img
spot_img

बारा, ३० असोज । नेपाल प्रहरीको ६९औं प्रहरी दिवसका अवसरमा साझेदारी राष्ट्रिय दैनिकका पत्रकार सन्दिप प्रसाद यादव सम्मानित भ​एका छ्न । बुधबार जिल्ला प्रहरी कार्यालय बाराले विशेष समारोहबीच पत्रकार सन्दिप प्रसाद यादवलाई सम्मान गरेकाे हाे ।

बारा जिल्लामा सक्रिय रुपमा पत्रकारिता गर्दै आएका यादवलाई जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवम् प्रहरी उपरीक्षक महेन्द्र खडकाले कदरपत्र सहित सम्मान गरेका हुन्।

अपराधको रोकथाम र नियन्त्रण गर्न तथा समाजमा शान्ति सुरक्षा कायम गर्न यादवले पत्रकारीताको माध्यमबाट पुर्‍याएको महत्वपूर्ण योगदानको उच्च मुल्यांकन गर्दै उनलाइ सम्मान गरीएको हो ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर