28.3 C
Kalaiya

Wednesday, May 21, 2025
28.3 C
Kalaiya
Wednesday, May 21, 2025

spot_img

बारामा १४ किलो चाँदीसहित २ जना पक्राउ

spot_img
spot_img
spot_img
spot_img
Advertisement

बारा,९ कात्तिक । बारामा अबैध चाँदी सहित दुई जना पक्राउ परेका छन । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं २१ अमलेखगन्जबाट प्रहरीले १४ किलो अबैध चाँदी सहित दुई जना पक्राउ गरेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

पक्राउ पर्नेहरूमा बाराको प्रसौनी गाउँपालिका-६ का ३३ वर्षीय सन्तोष साह सोनार र बाराकै जितपुर सिमरा उपमहानगरपालिका-८ का २७ वर्षीय सुरेश महतो रहेका छन । ना ५२ प २५८२ र ना ५५ प ३९३२ नम्बरको मोटरसाइकलमा पथलैया बाट हेटौडा लैजादै गरेको अवस्थामा सोनार र महतोलाई प्रहरीले पक्राउ गरेको हो।

Advertisement

सोनारबाट १६ लाख १० हजार ३२५ रुपैयाँ बराबरको ९ किलो चाँदी र महतोबाट ८ लाख ९४ हजार ६२५ रुपैयाँ बराबरको ५ किलो चाँदी लिएका थिए । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाइएको प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर