28.8 C
Kalaiya

Wednesday, July 16, 2025
spot_img
28.8 C
Kalaiya
Wednesday, July 16, 2025

spot_img

४ हजारले घट्यो सुनको मुल्य

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौं,२२ कात्तिक । आज एकैदिन सुनको मुल्य प्रतितोला ४ हजार घटेको छ ।

Advertisement
Advertisement

बिहीबारका सुनको मुल्य प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ कायम भ​एको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement
Advertisement

त्यस्तै चाँदीको मुल्य पनि तोलामा घटेको छ । आज चाँदीको मुल्य ५५ रुपैयाँले घटेर एक हजार ९ सय ६० रुपैयाँ कायम भ​एको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर