38 C
Kalaiya

Tuesday, June 24, 2025
38 C
Kalaiya
Tuesday, June 24, 2025

spot_img

घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौँ,०३ पुस । आज सुनचाँदीको मूल्य घटेको छ ।

Advertisement
Advertisement

आज सुन तोलामा ७०० रुपैयाँले घटेर एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

Advertisement

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर