16.8 C
Kalaiya

Monday, February 10, 2025
16.8 C
Kalaiya
Monday, February 10, 2025

spot_img

रामनगर महोत्सवमा आज तेस्रो दिन लोकप्रिय गायिका परियार,कार्की र भोजपुरी गायक जख्मी आउदै

spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -

कलैया,१६ माघ  । बाराको जीतपुरसिमरा १७ रामनगरमा जारी प्रथम रामनगर सोनाम ल्होछार महोत्सवमा आज तेस्रो दिन बुधबार लोकप्रिय गायिका शान्तारानी परियार,गायक देबेन्द्र कार्की र भोजपुरी गायक प्रमोद जख्मी आउदै छन् ।

“राष्ट्रको शान, धर्म र संस्कृति हाम्रो पहिचान“ भन्ने मुख्य नाराका आयोजन भईरहेको रामनगर महोत्सवमा लोकप्रिय गायिका परियार,गायक कार्की र भोजपुरी गायक जख्मीको बेजोड प्रस्तुति गर्ने आयोजकले जनाएको छ ।

यसैगरी महोत्सवमा आज नै स्थानीय गायक हिरा दोङ्गको पनि बेजोड प्रस्तुति रहने जनाईएको छ ।

महोत्सव स्थानीय नेपाल तामाङ् घेदुङ वडा कार्यसमिति,रामनगर युथ क्लबको संयुक्त आयोजनामा भईरहेको छ  ।

भने महोत्सवको व्यवस्थापन लालिगुराँस कृयशन मिडिया प्रालि,मिडिया पार्टनरमा साझेदारी राष्ट्रिय दैनिक पत्रीका तथा महोत्सवको संरक्षका जीतपुरसिमरा उपमहानगरपालिका र वडा नम्बर १७ को वडा कार्यालय रहेका छन ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर