28.8 C
Kalaiya

Wednesday, July 16, 2025
spot_img
28.8 C
Kalaiya
Wednesday, July 16, 2025

spot_img

‘प्रेम गरेका कारण दलितहरूको घरवास उठीवास लाग्नुपर्ने हो ?’

spot_img
spot_img
spot_img
Advertisement

बारा, २८ माघ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले दलितहरूमाथि राज्यबाटै भइरहेको विभेदको सरकारसँग जवाफ मागेका छन् ।

Advertisement
Advertisement

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद परियारले दलित समुदायका नागरिकलाई मान्छे हुन नदिन राज्यका संयन्त्रहरू परिचालन गरिएको समेत आरोप लगाएका छन। उनले व्यवस्था परिवर्तन गरेर संविधान निर्माण भइसक्दा समेत दलित समुदायका नागरिकले गैरदलितसँग विवाह गरेकै कारण मारिनु परेको बताएका छ्न।

Advertisement
Advertisement

उनले भने, “दलितमाथि हरेक वर्ष भइरहेको अन्याय र हत्याको विरुद्ध कानुन बनाएर ठोस कदम चाल्न म सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । हामीले व्यवस्था परिपर्वन गर्यौँ । संविधान बनायौँ तर आज दलित समुदायका नागरिकले गैरदलितसँग विवाह गरेका कारण मारिनुपर्ने, प्रेम गरेका कारण दलितहरू घरबास उठीबास लाग्नुपर्ने अनि राज्यका संयन्त्र र संस्थानहरू र दलितलाई मान्छे हुन नदिनको लागि प्रयोग हुनुपर्ने ?”

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर