28.8 C
Kalaiya

Monday, June 16, 2025
28.8 C
Kalaiya
Monday, June 16, 2025

spot_img

प्रहरीमाथि कुटपिट गर्ने अनेरास्ववियुका नेता जोशी पक्राउ

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौं, ०१ फागुन । प्रहरीमाथि कुटपिट गरेको आरोपमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता कमल जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement
Advertisement

जोशीलाई बिहीबार नयाँ बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराले जानकारी दिएका छन।

Advertisement

उनले माघ २४ मा ठमेलस्थित छायाँ सेन्टर अगाडि ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गरेका थिए । यसअघि कुटपिट गर्ने रमेश फुलारा र दिनेश सिग्देल पक्राउ परिसकेका छन् । यद्यपि जोशी पक्राउ परेका थिएन्न।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर