Monday, June 29, 2026

बढ्यो सुनको मूल्य

बारा, ०२ फागुन। सुनको मूल्यमा केही दिनयता निरन्तर बढिरहेको छ । आज शुक्रबार सुनको मूल्य ४ सयले बढेको हो ।

आज सुन प्रतितोला १ लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर