Tuesday, June 30, 2026

बढ्यो पेट्रोलको मुल्य

बारा, ०३  फागुन । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।

पेट्रोलको मूल्यमा एक रुपैयाँ बढेको निगमले जनाएको छ ।  त्यस्तै डिजेल र मट्टीतेलको मूल्य घटेको छ ।

डिजेल र मट्टीतेलको साविक मूल्यमा ४ रुपैयाँ घटेको निगमले जनाएको हो । आज राति १२ बजेदेखि नया मुल्य लागू हुने छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर