Friday, September 11, 2026

बारामा घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट

Advertisement
Advertisement Advertisement

कलैया, १० फागुन । बारामा प्रहरीले अवैध घरेलु मदिरा उत्पादन गर्ने ५ वटा भट्टी लिएर नष्ट गरेको छ ।

बाराको महागढीमाई नगरपालिका वडा नम्बर ३ रामटोलमा रहेको तीन वटा मदिरा उत्पादन गर्ने भट्टी र वडा नम्बर १० ग्वासटोलमा रहेको दुई मदिरा उत्पदन गर्ने भट्टीलाई तोडफोड गरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सुचना अधिकारी प्रहरी निरिक्षक बलराम श्रेष्ठले जानकारी दिएका छन 

प्रहरीले मदिरा बनाउन प्रयोग गरिने कच्चापदार्थ ८ हजार लिटर , पलाष्टिकका सानो ठुलो गरी ११५ वटा ड्रम र मदिरा तयार गर्ने ४ मेसिन नियन्त्रणमा लिएको श्रेष्ठले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर