27 C
Kalaiya

Tuesday, September 9, 2025
spot_img
27 C
Kalaiya
Tuesday, September 9, 2025

बारामा ७ वटा रक्सी भट्टी नष्ट

spot_img
spot_img

बारा, २१ फागुन। बाराको बारागढी गाउँपालिकामा प्रहरीले अवैध मदिरा उत्पादन गर्ने सातवटा रक्सी भट्टी नष्ट गरेको छ । गाउँपालिकाको विभिन्न वडामा लुकाई छिपाई सञ्चालनमा रहेको रक्सी भट्टी नष्ट गरिएको ईलाका प्रहरी कार्यालय बारागढीले जनाएको छ।

Advertisement

बारागढी गाउँपालिका वडा नम्बर २ दौर्वा, विशुनपुर्वा त्यस्तै वडा नम्बर ३ खोपवा तथा वडा नम्बर ६ गडहलमा सञ्चालनमा रहेको अबैध रक्सी भट्टी नष्ट गरिएको हो ।

Advertisement

बुधबार बिहान ९ बजेतिर प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठको कमाण्डमा गएको प्रहरी टोलीले रक्सी बनाउने ७ वटा ड्रम , कच्चा पदार्थ २ हजार ५ सय लिटर र तयारी मदिरा १ हजार ५ सय लिटर नष्ट गरेको ईलाका प्रहरी कार्यालय बारागढीले जनाएको छ। ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर