Sunday, September 27, 2026

भोलि बिहान देखि वीरगञ्जमा निषेधाज्ञा हटाइयो

Advertisement
Advertisement

कलैया, ०४ वैशाख । वीरगञ्जमा लगाइएको निषेधाज्ञा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले बिहिवार एक सुचना जारी गर्दै निषेधाज्ञा आदेश हटाइएको जनाएको हो। वीरगञ्जमा हनुमान जयन्तीको शोभा यात्राका क्रममा भएको दुई सामुदाय बिचको झडपपछि प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।

आज प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सुचना जारी गर्दै वीरगञ्ज महानगरपालिकाभित्र पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शङ्कराचार्य गेट क्षेत्रमा लागू गरिएको निषेधाज्ञा वैशाख ५ गते विहान ७ बजे देखि लागु हुने गरी हटाइएको जानकारी दिएका हुन।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर