19 C
Kalaiya

Tuesday, October 14, 2025
spot_img
19 C
Kalaiya
Tuesday, October 14, 2025

सुनको मुल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

spot_img
spot_img

कलैया, ५ बैशाख । आज सुनको मुल्य घटेको छ ।

Advertisement

सुन तोलामा ८ सय रूपैयाँले घटेर १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि सुन बिहीबार प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

Advertisement

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रति तोलामा १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर