19 C
Kalaiya

Tuesday, October 14, 2025
spot_img
19 C
Kalaiya
Tuesday, October 14, 2025

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदैँछ कारोबार ?

spot_img
spot_img

काठमाडौं, ७ बैशाख । साताको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

Advertisement

गत शुक्रबार तय भएको निर्धारित मूल्य नै आज कायम रहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । आज पनि सुन तोलाको एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ र चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेकोछ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर