28.9 C
Kalaiya

Wednesday, August 20, 2025
spot_img
28.9 C
Kalaiya
Wednesday, August 20, 2025

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

spot_img
spot_img
spot_img

कलैया, ११ वैशाख। आज सुनको मूल्य बढेको छ । बुधबार ७ हजार ५ सयले घटेको सुनको मूल्य बिहीबार सामान्य बढेको हो।

Advertisement

बिहीबार सुनको मुल्य तोलामा दुई सय रुपैयाँले बढेर १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य बिहीबार ४५ रुपैयाँ बढेर तोलामा २ हजार १० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

सम्बन्धित खबर

ताजाखबर