33.7 C
Kalaiya

Wednesday, August 20, 2025
spot_img
33.7 C
Kalaiya
Wednesday, August 20, 2025

सुनको मुल्य तोलामा १४ सय घट्यो

spot_img
spot_img
spot_img

कलैया, १५ वैशाख। सोमबार सुनको मुल्य तोलामा १४ सय रुपैयाँले घटेको छ ।

Advertisement

आज छापावाल सुन प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँ मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Advertisement

त्यस्तै चाँदीको मूल्य पनि आज घटेको छ। तोलामा २० रुपैयाँले घटेर १ हजार ९ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार प्रतितोला १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

सम्बन्धित खबर

ताजाखबर