33.7 C
Kalaiya

Wednesday, August 20, 2025
spot_img
33.7 C
Kalaiya
Wednesday, August 20, 2025

घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?

spot_img
spot_img
spot_img

कलैया, १७ बैशाख । आज सुनको मुल्य घटेको छ। सुन ७ सय रूपैयाँले घटेर तोलामा १ लाख ८८ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

यस्तै चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य बुधबार  ५ रूपैयाँले घटेर १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement

मंगलबार तोलामा १ हजार ९ सय ७० रुपैयाँ कायम भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

सम्बन्धित खबर

ताजाखबर