29.3 C
Kalaiya

Sunday, September 14, 2025
spot_img
29.3 C
Kalaiya
Sunday, September 14, 2025

रेशम चौधरी पक्राउ

spot_img
spot_img

कलैया,१७ वैशाख । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

Advertisement

उनलाई केहिबेर अघि प्रहरीले कमलादीस्थित प्रज्ञा भवनबाट नियन्त्रणमा लिएको हो। जनमत पार्टी र नागरिक उन्मुक्तिबिच पार्टी एकता घोषणा गर्न पुगेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर