Monday, August 10, 2026

रेशम चौधरी पक्राउ

कलैया,१७ वैशाख । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई केहिबेर अघि प्रहरीले कमलादीस्थित प्रज्ञा भवनबाट नियन्त्रणमा लिएको हो। जनमत पार्टी र नागरिक उन्मुक्तिबिच पार्टी एकता घोषणा गर्न पुगेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर