33.7 C
Kalaiya

Wednesday, August 20, 2025
spot_img
33.7 C
Kalaiya
Wednesday, August 20, 2025

आज सुनको मुल्य स्थिर

spot_img
spot_img
spot_img

कलैया, १९ बैशाख ।  आज सुनको मुल्य स्थिर रहेको छ। सुनको मुल्य शुक्रबार ( आज ) पनि बिहीबार झै तोलाको एक लाख ८३ हजार ५ सय रुपैयाँमा नै कारोबार भइरहेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

त्यस्तै आज चाँदीको मुल्य १५ रूपैयाँले बढेको छ। चाँदीको मुल्य तोलाको १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

सम्बन्धित खबर

ताजाखबर