33.7 C
Kalaiya

Wednesday, August 20, 2025
spot_img
33.7 C
Kalaiya
Wednesday, August 20, 2025

आज सुनचाँदीको मुल्य घट्यो, कतिमा हुदै छ कारोबार ?

spot_img
spot_img
spot_img

कलैया, ०९ जेठ। साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको मुल्य घटेको छ ।

Advertisement

आज सुन प्रतितोला १ हजार १ सय रुपैयाँले घटेर १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

त्यस्तै आज चाँदीको मूल्य पनि छ। चाँदीको मूल्य आज २० रूपैयाँले घटेर दुई हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

सम्बन्धित खबर

ताजाखबर