25 C
Kalaiya

Sunday, November 2, 2025
spot_img
25 C
Kalaiya
Sunday, November 2, 2025

पेट्रोल र डिजेलको मूल्य बढ्यो

spot_img
spot_img

कलैया, १७ जेठ। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर रु दुई र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु एक ले बढाएको हो ।

Advertisement

हवाई इन्धनको आन्तरिक उडानतर्फको मूल्य प्रतिलिटर रु तीन ले घटाइएको छ। निगम सञ्चालक समितिको निर्णय अनुसार आजराति १२:०१ बजेदेखि लागु हुने छ।

Advertisement

null

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर