31.8 C
Kalaiya

Wednesday, August 20, 2025
spot_img
31.8 C
Kalaiya
Wednesday, August 20, 2025

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

spot_img
spot_img
spot_img

कलैया, २० जेठ । आज नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा २ हजार ९ सयले बढेर तोलाको एक लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

Advertisement

यसअघि सोमबार सुन तोलाको एक लाख ८९ हजार ८ सय रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

Advertisement

आज चाँदी तोलामा ५५ रुपैयाँले बढेर २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

सम्बन्धित खबर

ताजाखबर