Thursday, July 23, 2026

बाराको करैयामाईमा भोली एकदिनको शोक बिदा

कलैया, २९ जेठ। बाराको करैयामाई गाउँपालिकाले एक दिनको शोक बिदा दिएको छ।

गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय अन्तर्गत २ नं वडा कार्यालय करैयामा समाजिक परिचालक पदमा कार्यरत जगन प्रसाद पंडितको निधन पछि भोली ३० गते शुक्रबार शोक बिदा दिएको हो।

यस्तै गाउँपालिकाले गाउँपालिका कार्यालय तथा मातहतका सम्पुर्ण कार्यालयहरु बन्द रहने गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादवले जानकारी दिएका छन्।

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर