27.4 C
Kalaiya

Friday, August 29, 2025
spot_img
27.4 C
Kalaiya
Friday, August 29, 2025

विमान दुर्घटनाको जानकारी लिन गृहमन्त्री साह अहमदाबादको लागि रवाना

spot_img
spot_img
spot_img

काठमाडौँ, २९ जेठ। भारतका गृह मन्त्री अमित साह अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनाको बारेमा जानकारी लिन अहमदाबादको लागि रवाना भएका छन्।

Advertisement

गृहमन्त्री साह दुर्घटना स्थलमा राहत कार्यको निगरानी गर्न र आवश्यक पहल गर्न अहमदाबादको लागि रवाना भएको भारतिय संचारमाध्यमहरुले जनाएका छन्।

Advertisement

दुर्घटनाग्रस्त विमानमा लण्डनको लागि उडेको थियो भने विमानमा गुजरातका पुर्व मुख्यमन्त्री विजय रुपाणी सहित २४२ जना यात्रु सवार थिए।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

सम्बन्धित खबर

ताजाखबर