20 C
Kalaiya

Tuesday, October 14, 2025
spot_img
20 C
Kalaiya
Tuesday, October 14, 2025

सुनको मुल्य स्थिर, चाँदी बढ्यो

spot_img
spot_img

कलैया, ९ असार। आज सुनको मूल्य स्थिर रहेको छ । आइतबारकै मुल्यमा आज सुन तोलाको एक लाख ९५ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

सोमबार चाँदीको मुल्य भने बढेको छ । चाँदी तोलामा १० रुपैयाँ बढेर दुई हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर