31.6 C
Kalaiya

Friday, July 11, 2025
31.6 C
Kalaiya
Friday, July 11, 2025

spot_img

बाघको आक्रमणबाट एक जनाको मृत्यु

spot_img
spot_img
spot_img
Advertisement

कलैया, २७ असार। चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

Advertisement
Advertisement

मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर १३ गवै का ६८ वर्षीय पदमबहादुर रानामगर रहेको प्रहरीले जनाएको छ। मृतकसहित तीन जना स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्नका लागि आज बिहान गएकामध्ये मगर सम्पर्कमा नआएपछि खोजी गरिएको थियो ।

Advertisement
Advertisement

खोजी गर्ने क्रममा दिउँसो बाघको आक्रमणमा परी मृतावस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर