30.1 C
Kalaiya

Wednesday, August 27, 2025
spot_img
30.1 C
Kalaiya
Wednesday, August 27, 2025

आइतबार सुनको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

spot_img
spot_img
spot_img

कलैया, २९ असार। आइतबार (आज) नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढेर एक लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

शुक्रबार सुन प्रतितोला एक लाख ९१ हजार ८ सय रुपैयाँमा कायम भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी दुई हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

सम्बन्धित खबर

ताजाखबर