38 C
Kalaiya

Monday, July 14, 2025
spot_img
38 C
Kalaiya
Monday, July 14, 2025

spot_img

टिकटकमा लाइभ आएर गाली गलौज गरेको अरोपमा एक युवती पक्राउ

spot_img
spot_img
spot_img
Advertisement

कलैया, ३० असार । सामाजिक सञ्जाल टिकटकमा लाइभ आएर गाली गलौज गरेको आरोपमा धनुषाबाट एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका २४ बस्ने २० वर्षीया रोशनी खातुन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

Advertisement
Advertisement

टिकटक लाइभमा आएर त्यि युवतीले अभ्रद गाली गलौज अपशब्दहरु प्रयोग गरेकोले समाजिक संजालमा अन्य व्यक्तीमा समेत नकरात्मक असर पर्ने देखिएको हुदा खातुनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए ।

Advertisement
Advertisement

अभ्रद्र व्यवहार शिर्षकमा मुद्दामा दर्ता गरेर धनुषा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर