28.2 C
Kalaiya

Thursday, July 17, 2025
spot_img
28.2 C
Kalaiya
Thursday, July 17, 2025

spot_img

यूएईको जेलमा रहेका १२० नेपालीले पाए आममाफी

spot_img
spot_img
spot_img
Advertisement

कलैया, ३२ असार । संयुक्त अरब इमिरेट्स (युएई) को जेलमा रहेका एक सय २० जना नेपालीले आममाफी पाएका छन् । युएईको आवुधावीस्थित नेपाली राजदूतावासले बुधवार एक विज्ञप्ति जारी गरेर सो जानकारी दिएको हो।

Advertisement

राजदूतावासका अनुसार ईस्लाम धर्मालम्बीहरुको महान् पर्व इद अल–अदाहका अवसरमा युएई सरकारले विभिन्न घटनामा परेर युएईको जेलमा रहेका एक सय २० जना नेपालीलाई आममाफी दिएको हो।

Advertisement
Advertisement

नेपालीको बाँकी सजाय मिनाहा गरी आममाफी दिएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर