21.4 C
Kalaiya

Saturday, November 1, 2025
spot_img
21.4 C
Kalaiya
Saturday, November 1, 2025

कलैयामा आज दिनभर विद्युत अवरुद्ध हुने

spot_img
spot_img

कलैया, १४ भदौ । बाराको कलैया क्षेत्रमा आज दिनभर विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ।

Advertisement

गण्डक १३२/३३ के.भी. सबस्टेशनबाट निस्कने कलैया ३३ के.भी. र वीरगञ्ज ३३ के.भी. लाइनको मर्मत–सुधार कार्य गर्नुपर्ने भएकाले विद्युत आपूर्ति अवरुद्ध नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रले जनाएको छ।

Advertisement

वितरण केन्द्रका अनुसार भदौ १४ गते शनिबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत अवरुद्ध हुनेछ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!