Friday, June 5, 2026

पूर्वाधार विकास कार्यालय बाराकी निमित्त प्रमुख रिम्पु कुमारी यादवको सरुवा

spot_img

कलैया,१० असोज । पुर्वाधार विकास कार्यालय बाराकी निमित्त कार्यालय प्रमुख इन्जिनियर रिम्पु कुमारी यादवको सरुवा भएको छ । उनको ठाउँमा सर्लाहीका कार्यालय प्रमुख इन्जिनियर संजय कुमार यादव बिहीबार हाजिर भएका छन् ।

बारामा यादवले २०८२ साल जेठ ४ गतेदेखि निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन् ।

उनको सरुवा पुर्वाधार विकास कार्यालय सर्लाहीमा इन्जिनियरका रूपमा गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर