Friday, June 5, 2026

रौतहटमा चट्याङ् लागेर दुई जनाको मृत्यु

spot_img

रौतहट,१८ असोज । लगातार अविरल वर्षासँगै खसेको चट्याङ् लागेर रौतहटमा दुईजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कटहरिया नगरपालिका वडा नम्बर -२ हथियायी बस्ने अन्दाजी १६ वर्षीय सेहराज लहरी र नविन यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

आज बेलुका साढे ६ बजेको समयमा भीषण वर्षासँगै खसेको चट्याङ् लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर