Friday, June 5, 2026

बाराको सिमरा विमानस्थल खुल्यो

spot_img

कलैया , १९ असोज । अविरल वर्षाका कारण शनिबार देखि बन्द रहेको बाराको सिमरा विमानस्थल आज देखि खुलेको छ ।

सिमरा विमानस्थल बाट हुने बुद्ध एयरको उडान आज बिहानैबाट सुरु भएको हो । सिमरासहित मौसम अनुकूल रहेका अन्य विमानस्थलमा आन्तरिक उडान सुरु भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर