Wednesday, July 22, 2026

बारामा राष्ट्रिय परिचयपत्र सेवा भोलिदेखि सुरु हुने

कलैया,१९ असोज  । बारामा राष्ट्रिय परिचयपत्रको सेवा प्रवाह भोलि असोज २० गतेदेखि सुरु हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले आज एक सूचना जारी गर्दै सो जानकारी दिएका हुन ।

कार्यालयबाट प्रवाह हुने राष्ट्रिय परिचयपत्रको विवरण संकलनको काम असोज २० मा पनि निरन्तर सेवा सुचारु हुने सूचनामा उल्लेख छ । भोलि सार्वजनिक बिदा भए पनि राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्य हुने छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर