25.5 C
Kalaiya

Thursday, November 27, 2025
spot_img
25.5 C
Kalaiya
Thursday, November 27, 2025

पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा

spot_img
spot_img

कलैया, ११ मंसिर। भेपमार्फत सुन तस्करी गरेको आरोपमा पक्रउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

Advertisement

न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले उक्त आदेश दिएको हो । महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले असोजमा पक्राउ गरेको थियो ।

Advertisement

तत्काल प्रमाणहरूको आधारमा प्रतिवादीलाई थुनामा नै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने सम्मको अवस्था नदेखिएको अवस्थामा अदालतबाट थुनामा राख्ने गरी भएको असोज २९ गतेको आदेश मिलेको नदेखिँदा बदर गरिदिएको उच्च अदालतको आदेशमा उल्लेख छ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर