24.4 C
Kalaiya

Wednesday, December 10, 2025
spot_img
24.4 C
Kalaiya
Wednesday, December 10, 2025

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

spot_img
spot_img

काठमाडौँ, २४ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा २ हजार ४ सय ६३ जना प्रतिनिधि सहभागी हुने महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिले जनाएको छ ।

Advertisement

प्रतिनिधि व्यवस्थापन समितिको आज बसेको बैठकले महाधिवेशनमा निर्वाचित, विशेष क्षेत्र र पदेन गरी दुई हजार १५४ प्रतिनिधि रहनेगरी टुङ्ग्याएको समितिका संयोजक काशीनाथ अधिकारीले जानकारी दिएका छन् ।

Advertisement

पार्टीको केन्द्रीय सल्लाहाकार परिषद्का ३०९ जना सदस्यको पनि महाधिवेशनमा सहभागिता रहने उनले जानकारी दिए ।

Advertisement

उनका अनुसार महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको परिचयपत्र (कार्ड) छपाइको कार्य सुरु गरिसकिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर