Friday, June 5, 2026

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा निर्वाचनसम्बन्धी अध्यादेश जारी

spot_img

कलैया, ०४ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गरेका छन्।

राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरेका हुन ।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले आज प्रेस विज्ञप्ति जारी गर्दै सो जनकारी दिएका हुन।

May be an image of ‎text that says '‎राष्ट्रपतिको कार्यालय គ राष्ट्रपति भवन महाराजग्ज काठमाडी. नेपाल I महाद्ाबबडक विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचनद्र पौंडेलजयूले नेपालको संविधानको धारा ۹۹۷ को उपधारा (9) बमोजिम नेपाल सरकार, मनितिपरिषद्को सिफारिसमा देहायको अध्यादेश जारी गर्नु भएको छ: क্.सं. अध्यादेशको नाम ។. प्रतिनिधि सभा सदस्य अध्यादेश, २०६२ निर्वाचन (पहिलो जारी भएको मिति संशोधन) २०८२/०९/०४ २०६२ साल पुस لا गते शुक्रबार। ने.सं. ۹۹۹۹ थिल्लागा, औंसी। (प्रदीष कुमार कोइराला) प्रवक्ता फोन 9-ുഴ്യും_ 보우누복9, ४७৭९३२, 시9일시노과. 보이우노복님, KcRaAKи फ्वानस +د0٩ -৩१-१७१९३६ড‎'‎

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर