Monday, September 28, 2026

राष्ट्रपति पौडेलले फिर्ता गरे संवैधानिक परिषद्सम्बन्धी अध्यादेश

Advertisement
Advertisement

बारा, २० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा सिफारिस गरिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाउने निर्णय गरेका छन्।

राष्ट्रपति कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै यसबारे औपचारिक जानकारी गराएको हो।

गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशसहित कुल ८ वटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

राष्ट्रपति पौडेलले अन्य ७ वटा अध्यादेशहरू जारी गरे पनि संवैधानिक परिषद्सम्बन्धी प्रावधानमा भने असहमति जनाउँदै त्यसलाई थप छलफल र परिमार्जनका लागि सरकारकै पास फिर्ता पठाएका हुन।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर