Saturday, June 27, 2026

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कलैया, २७ असार। चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर १३ गवै का ६८ वर्षीय पदमबहादुर रानामगर रहेको प्रहरीले जनाएको छ। मृतकसहित तीन जना स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्नका लागि आज बिहान गएकामध्ये मगर सम्पर्कमा नआएपछि खोजी गरिएको थियो ।

खोजी गर्ने क्रममा दिउँसो बाघको आक्रमणमा परी मृतावस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर