Saturday, June 27, 2026

घुस लिँदै गर्दा पक्राउ परे मेयर

कलैय। ३२ असार। सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एक लाख रुपैयाँ घुस रकम सहित पक्राउ परेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले बुधबार मेयर साहलाई एक लाख घुससहित कार्यालयबाटै नियन्त्रणमा लिएको हो।

उनलाई उपभोक्ता समितिबाट गैरकानुनी रूपमा रकम लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर