Friday, August 14, 2026

यूएईको जेलमा रहेका १२० नेपालीले पाए आममाफी

Advertisement
Advertisement Advertisement

कलैया, ३२ असार । संयुक्त अरब इमिरेट्स (युएई) को जेलमा रहेका एक सय २० जना नेपालीले आममाफी पाएका छन् । युएईको आवुधावीस्थित नेपाली राजदूतावासले बुधवार एक विज्ञप्ति जारी गरेर सो जानकारी दिएको हो।

राजदूतावासका अनुसार ईस्लाम धर्मालम्बीहरुको महान् पर्व इद अल–अदाहका अवसरमा युएई सरकारले विभिन्न घटनामा परेर युएईको जेलमा रहेका एक सय २० जना नेपालीलाई आममाफी दिएको हो।

नेपालीको बाँकी सजाय मिनाहा गरी आममाफी दिएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर