34.8 C
Kalaiya

Tuesday, September 9, 2025
spot_img
34.8 C
Kalaiya
Tuesday, September 9, 2025

वीरगंजमा ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जना मृत्यु

spot_img
spot_img

कलैया, ६ साउन । वीरगंजमा ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगंज महानगरपालिका वडा नम्बर २४ निवासी २६ वर्षीय जाहिर अंसारी रहेको प्रहरीले जनाएको छ ।

Advertisement

आफ्नै घर अगाडि ई-रिक्सा चार्जमा लगाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि वीरगंजस्थित तराई अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर