21.5 C
Kalaiya

Tuesday, October 14, 2025
spot_img
21.5 C
Kalaiya
Tuesday, October 14, 2025

घर भत्किएर सर्लाहीमा एकजना बालकको मृत्यु

spot_img
spot_img

सर्लाही, १४ साउन। सर्लाहीको चन्द्रनगर गाउँपालिकामा पुरानो घर भत्किएर एकजना बालकको मृत्यु भएको छ।

Advertisement

चन्द्रनगर गाउँपालिकाको वडा नं ६ कामद टोल स्थित नविन सिंहको पुरानो दुई तल्ले पक्की घर अचानक भत्किँदा सोही घर आँगनमा खेली रहेको गौतम माझीको छोरा ६ वर्षिय अरुण माझीको किचिएर मृत्यु भएको हो।

Advertisement

अन्य मानिस किचिएको हुन सक्ने सुचना प्राप्त हुनासाथ प्रहरी चौकी नाढिमन सर्लाहीबाट ४ जना प्रहरीको टोली र इलाका प्रहरी कार्यालय केशरजंगबाट प्रहरी निरीक्षक उमाकान्त जोशीको कमाण्डमा खटिएको प्रहरीको टोलीले जेसिबीबाट भत्केको संरचना हटाउने र उद्दार गरेको थियो।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर